back
CTIZAN AD

कतार जाने कामदारको सबै सम्झौता अब नेपालमै हुने

वि.सं.२०७५ असोज १७ बुधवार

690 

shares

१७ असोज, काठमाडौं । नेपाली कामदारले कतार पुगेपछि गनुपर्ने स्वास्थ्य परीक्षण र रोजगारीको सम्झौता अब काठमाडौमा नै हुने भएको छ । कतार सरकारले काठमाडौंमै श्रम, गृह र स्वास्थ्य मन्त्रालयका संयन्त्र राखी सेवा दिन लागेको हो ।

यो व्यवस्था सँगै अब कतार पुगेपछि करारपत्र बदलिने समस्या हट्नेछ । रोजगारदातासँगको करारपत्रमा कामदारले काठमाडौंमै हस्ताक्षर गर्न पाउने पनि आजको कान्तिपुर दैनिकमा समाचार छ ।

कतारले आउदो नोभेम्बरदेखि काठमाडौंमा भिसा सेन्टर खोल्ने र त्यसका लागि दैनिक ३ सय कामदारलाई सेवा दिन मिल्ने गरी महाराजगन्जमा भवन समेत लिइसकेको कतारका लागि नेपाली राजदूत कमल कोइरालाले जानकारी दिए ।

‘यो सेन्टरले काम सुरु गरेपछि नेपाली कामदारको करारपत्र परिवर्तन हुँदैन् । उनले भने । त्यसपछि रोजगारदाता कम्पनी सरकारले लागू गरेको न्यूनतम तलब कार्यान्वयन गर्न बाध्य हुनेछन् । यसअघिसम्म सन् २०१३ मा नेपालले तोकेको १२ सय रियाल दिन सबै रोजगारदाता बाध्य थिएनन् ।

वि.सं.२०७५ असोज १७ बुधवार ०७:३८ मा प्रकाशित

एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न

एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न

काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आउँदो २०८३ भाद्र...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...