back
CTIZAN AD

स्वस्थ्य परीक्षण नगरिएका दसैंका खसी बोका बेच्न नपाइने

वि.सं.२०७५ असोज १७ बुधवार

699 

shares

१७ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले दसैंका लागि भित्रने खसी बोकाको स्वास्थ्य परीक्षण नगरीकनै विक्रिवितरण गर्न नदिने भएको छ ।

विगतका दसैंमा रागो, भेडा, च्याङ्ग्रा, बोका, कुखुरा तथा हाँस विक्रि वितरण गरिएको जनगुनासो पछि स्वास्थ्य परीक्षणमा कडाइ गर्न लागिएको महानगरले जनाएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

कृषि, सहकारी तथा पशुपन्छीको स्वास्थ्य मन्त्रालय लगायत विभिन्न सरोकारवाला निकायसँग परक्षिण गर्दा रोग लाग्नबाट बच्न यस्तो गर्न लागेको उनले बताए ।

निश्चित स्थानबाट बिक्रिवितरण गर्न महानगरले स्थानसमेत निर्धारण गरेको छ । बालाजु, टुकुचा, कलंकी, बिजुली बजार र तीनकुनेमा खसी बोका बिक्रि गर्न सकिने बताए ।

वि.सं.२०७५ असोज १७ बुधवार ०७:४९ मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...