back
CTIZAN AD

लघुवित्तले पनि विद्युतीय माध्यमबाट भुक्तानी दिन पाउने

वि.सं.२०७५ असोज १७ बुधवार

795 

shares

१७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय संस्थालाई पनि विद्युतीय माध्यमबाट भुक्तानी सेवा प्रदान गर्न दिने भएको छ ।

यस्तो सेवा १० करोड रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले मात्र दिन पाउने राष्ट्र बैंकले जनाएको छ ।

कम्तीमा २० वटा शाखा कार्यलय सञ्चालनमा रहेको, कम्तीमा २० हजार ग्राहकसँग कर्जार बचत कारोबार गरेको, राष्ट्र बैंकमा पेश गर्नुपर्ने विवरण अनलाइनमार्फत पेश गर्ने प्रतिबद्धता गरेको र सुचना प्रणाली भरपर्दे प्रविधि भएको लघुवित्तले विद्युतीय माध्यमबाट भुक्तानी दिन पाउनेछन् ।

यस्तो सेवा प्रदान गर्नको लागि लघुवित्त कम्पनीले राष्ट्र बैंकसँग अनुमति माग्नुपर्नेछ ।

सेवा सञ्चालन गर्नेसम्बन्धी निर्णयको प्रतिलिपि, कार्डहोल्डरको सुरक्षाको प्रत्याभूति गरेको हुनुपर्ने, इन्टरनेट सेवा प्रदायक संस्थासँग सेवा प्रदानका लागि सम्झौता गरेको हुनुपर्ने लगायतका विषय निवदेनसँगै राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

लघुवित्तले भुक्तानी सेवा प्रदान गर्दा कारोबार पश्चात एसएमएस अलर्ट प्रदान गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

वि.सं.२०७५ असोज १७ बुधवार १०:०१ मा प्रकाशित

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...