back
CTIZAN AD

प्रदेश १ का मूख्यमन्त्री राई भन्छन – केन्द्रिय सरकार नै विकासको बाधक

वि.सं.२०७५ असोज १८ बिहीवार

642 

shares

१८ असोज, काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारको साँघुरो मानसिकता र ढिलासुस्तीका कारण प्रदेश सरकारले सोचेजस्तो काम गर्न नसकेको गुनासो गरेका छन् । स्थानीय र प्रदेश सरकारको अधिकारको उपभोग, नीति निर्माण र कामबारे सामन्जस्यता कायम गर्न बुधबार विराटनगरमा आयोजित प्रदेश १ को पहिलो प्रदेश समन्वय परिषद् बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए ।
मुख्यमन्त्री राईले पूर्ण बजेट आए पनि त्यसको कार्यान्वयन गर्न नसकेको बताए । उनले चालू वर्षको पहिलो चौमासिक बितिसक्दा पनि अझै प्रदेश सरकारका संरचना कार्यान्वयनमा ल्याउन नसकेकाले बजेटअनुसार जनताका लागि विकासको काम गर्न नसकेको बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज १८ बिहीवार ०७:४६ मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...