back
CTIZAN AD

प्रदेश र स्थानीय तहका ५६ पदमा उपनिर्वाचन गर्नुपर्ने

वि.सं.२०७५ असोज १८ बिहीवार

558 

shares

१८ असोज, काठमाडौँ । निर्वाचन आयोगले देशका विभिन्न २५ स्थानका ५६ पदका लागि उपनिर्वाचन गर्नुपर्ने उल्लेख गरेको छ । प्रदेश सभा सदस्यदेखि वडा सदस्यसम्मको उपनिर्वाचन गर्नुपर्ने अवस्था रहेको आयोगको भनाइ छ ।

निर्वाचन आयोगका उपसचिव सूर्यप्रसाद अर्यालका अनुसार भक्तपुरको एउटा प्रदेश सभा, धरान उपमहानगरपालिकाको मेयर र संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि उपनिर्वाचन गर्नुपर्नेछ ।

स्थानीय तहका १७ वटा वडाका अध्यक्षको पनि उपनिर्वाचन गर्नुपर्नेछ । केही स्थानीय तहका सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरूको पद पनि रिक्त छन् । तर, वडाध्यक्ष, सदस्य र जिसस पदाधिकारीको उपनिर्वाचनबारे कानुन अस्पष्ट हुँदा आयोगलाई समस्या भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज १८ बिहीवार ०७:५० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...