back
CTIZAN AD

नाचघरमा सामना जनसङ्गीत अभियान

वि.सं.२०७५ असोज २० शनिवार

708 

shares


२० असोज, काठमाडौँ । सामना परिवारले राष्ट्रिय नाचघरमा ‘सामना जनसङ्गीत अभियान’ प्रस्तुत गर्दैछ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आयोजना हुन लागेको उक्त कार्यक्रम असोज २१ गते(आइतबार) हुने महासंघका महासचिव खेम थपलियाले प्रेस वक्तव्यमार्फत जानकारी गराएका छन् ।

महासंघ अन्तर्गतको केन्द्रीय सांस्कृतिक टोली ‘सामना परिवार’ ले सदाझैँ यस वर्ष पनि ‘सामना जनसङ्गीत अभियान’ देशैभर प्रस्तुत गरिरहेको वक्तव्यमा उल्लेख छ ।

जनताका दुःख–कष्ट, पीडा, चाहना, आकाङ्क्षा र सपनालाई गीत–सङ्गीत, नृत्य र नाटकद्वारा झल्काउने सामना परिवारका साथमा रामेश, रायन, जेवी टुहुरे, जीवन शर्मा, विद्रोही, लक्ष्मी गुरुङ, निर्मला घिसिङ, हेमराज आश्रमलगायत जनकलाकर्मीको शानदार प्रस्तुति रहने बताइएको छ । यो कार्यक्रम २३ गतेसम्म रहने पनि वक्तव्यमा जानकारी गराइएको छ ।
कार्यक्रम हुने मिति
मिति : असोज २१ गते, २०७५
स्थान : राष्ट्रिय नाचघर, जमल
समय : ३ बजे

वि.सं.२०७५ असोज २० शनिवार १८:०१ मा प्रकाशित

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...