back
CTIZAN AD

संसदीय दलको सुविधा लिन एमाले र माओवादी अझै जिवित

वि.सं.२०७५ असोज २३ मंगलवार

582 

shares

२३ असोज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले संसदीय दलको नेता र सचेतकको नाममा प्रदेश २ को सभाबाट दोहोरो सुविधा लिँदै आएको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि नेकपा भएको झन्डै ९ महिना बित्दा पनि प्रदेश सभालाई जानकारी गराइएको छैन ।
पार्टी एकीकरण गरेर नेकपाले प्रदेश इन्चार्जदेखि सचिवसम्म तोकिसकेको छ । तर, प्रदेश सभालाई भने जानकारी गराएको छैन । पार्टी एकताबारे प्रदेश सभामा औपचारिक जानकारी नआएको सभामुख सरोजकुमार यादवले बताए ।
पार्टी प्रदेश कमिटीको विधान नबनेसम्म संसदीय दलको नेतामा सत्यनारायण मण्डल, उपनेतामा रामचन्द्र मण्डल, प्रमुख सचेतकका सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा दिलीप साहलाई चयन गरिएको छ  । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज २३ मंगलवार ०८:१६ मा प्रकाशित

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका...

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । Daraz Nepal ले आफ्ना ग्राहकका लागि ‘द रियल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो...

एघार महिनामा ६ हजार विपद्का घटना

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...