back
CTIZAN AD

बोक्सी भन्दै आफ्न्तबाटै निर्घात् कुटिइन् २५ वर्षीया महिला

वि.सं.२०७५ असोज २३ मंगलवार

594 

shares

२३ असोज, विराटनगर । बोक्सीको आरोपमा मोरङ सुनवर्सी नगरपालिका ४ की एक महिला निर्घात कुटीएकी छन् । धामी झाक्रीको कामगर्दै आएका व्यक्तिहरु मिलेर नजिकका आफन्तबाटै २५ वर्षीया महिलालाई पाँचदिनदेखि यातना दिइएको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीका अनुसार सुनवर्सी ४ कै ३५ वर्षीय देवनारायण बहरदार, ३० वर्षीय चाँदनी बहरदार र धामी झाक्र्री गर्ने जहँन्दा गाउँपालिका ४ का २५ वर्षिय महादेव सहनीले निर्घात कुटपिट गरेको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
देवनारायण र चाँदनी पीडित महिलाका आफन्त हुन् । प्रहरीका अनसार धामी झाक्रीको कामगर्दै आएका हुन् । प्रहरीका अनुसार धामी झाक्रीको कामगर्दै आएका सहनी चाँदनीका आफन्त पर्छन् । उनीहरुले असोज १७ गते आफ्नो घरमा धामी बसाएर पीडित महिलालाई फकाइ फुल्याइ ल्याएर धामीले ती महिलालाई बोक्सी भनेपछि आफन्तले नै निर्घात कुटिपिट गरिएको प्रनि कार्कीले बताए ।

वि.सं.२०७५ असोज २३ मंगलवार ०८:२० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...