Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

दुर्घटनामा एकको मृत्यु



५ कात्तिक, इनरुवा। यात्रुबाहक बसको ठक्करबाट धरानमा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान– ८ का हेमन्त गुरुङग रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

धरानबाट इटहरीतर्र्फ आउँदै गरेको ना।४ ख ५३८७ नं को यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको को १६ प ४९३० नं को स्कुटरलाई धरान उपमहानगरपालिका– ८ मा ठक्कर दिँदा स्कुटरमा सवार गुरुङगको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका गुरुङगको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ । रासस


-->

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।

ध्रुबप्रसाद गजुरेल,तारकेश्वर, काठमाडौं हराएछ मान्छे समरमा कतै भुलेको छ बाटो सफरमा कतै छ पैदल