back
CTIZAN AD

चामल ढुवानीमा एयरलाईन्सको सिन्डीकेट

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

561 

shares

९ कात्तिक, काठमाडौं । चार एयरलाईन्स कम्पनीले सिन्डीकेट गरी सम्झौता अनुसार खाद्यान्न ढुवानी नगर्दा यसपटकको दसैंमा हुम्लीले चामलको अभाव खेप्नु परेको छ । दसैंमा खाद्यान्नको अभाव नहोस् भनेर खाद्य संस्थानले तारा, समिट, सीता र मकालु एयरलाईन्ससँग असोज १८ गते ढुवानीका लागि लिखित सहमति गरेको थियो । तर बढी कमाई हुने भएपछि एयरलाईन्सहरुले सँझौता अनुसार ढुवानी नगरी यात्रु ओर्सान लागेको संस्थानले जनाएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
सहमति अनुसार प्रत्येक एयरलाईन्सले २ सय ५० क्विन्टलका दरले दसैंअगाडि नै १ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने थियो । तर, उनीहरुले ३ सय ३५ क्विन्टलमात्र खाद्यान्न ढुवानी गरेका थिए ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ०८:१८ मा प्रकाशित

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई...