back
CTIZAN AD

सहकारीमार्फत कृषिमा ५४ अर्ब लगानी

वि.सं.२०७५ कात्तिक १४ बुधवार

597 

shares

१४ कात्तिक, काठमाडौं । कृषिमा सहकारीको लगानी बढेको छ । मुलुकमा कृषि सहकारी खोल्ने क्रम बढेसँगै कृषि क्षेत्रमा यसको लगानी करिब ५४ रुपैयाँ पुगेको नेपाल कृषि सहकारी केन्द्रीय संघले जनाएको छ ।

मुलुकभरका कृषि सहकारी मार्फत ५४ अर्ब रुपैयाँ पुँजी कृषि क्षेत्रमा लगानी भएको नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघका लिमिटेडका अध्यक्ष खेम पाठकले बताए । पाठककका अनुसार कृषि सहकारीले ३८ अर्ब ४४ करोड रुपैयाँ आफ्नै पुँजी र साना किसान बैंकबाट ऋण लिएर १५ अर्ब ५८ करोड रुपैयाँ लगानी गरेको पनि आजको नागरिक दैनिकमा समाचार छ ।

वि.सं.२०७५ कात्तिक १४ बुधवार ०७:५३ मा प्रकाशित

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...