back
CTIZAN AD

टोखा नगरपालिकामा वडैपिच्छे पार्क

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

573 

shares

१६ कात्तिक, काठमाडौं । टोखा नगरपालिकाले आफ्नो नगरपालिकामा वडैपिच्छे वार्क बनाउने भएको छ । सार्वजनिक जग्गाको सदुपयोग गर्ने सुन्दर नगरपालिकाको रुपमा रुपान्तरण गर्ने ‘एक वडा एक पार्क’नीति लिएको छ ।
एक वडा एक पार्क नीति अन्तर्गत वडा १ मा बोडेश्वर पार्क निर्माण गर्ने योजना अघि सारेको छ । उक्त पार्कमा गुरुयोजना तय भएको पनि वडाले जनाएको छ । निर्माण गर्न लागिएका पार्क बालमैत्री हुनेछन् । २५ करोड लागतमा पार्क निर्माण गर्ने योजना तय भएको टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले बताए । महानगरपालिकाको साझेदारीमा पार्क निमार्ण कार्य सुरु हुने जानकारी दिएको पनि आजको नागरिक दैनिकमा समाचार छ ।

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार ०८:२३ मा प्रकाशित

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...