back

खाद्य तथा पेय पदार्थमा मिसावट, मृत्यु भए १० लाख क्षतिपूर्ति

वि.सं.२०७५ पुस ६ शुक्रवार

138 

shares
RBB AD
NTC AD

६ पुस, काठमाडौं । ग्णस्तरीय खाद्य तथा पेय वदार्थले कसैको मृत्यु भएमा क्षतिपूर्ति दिनुपर्ने भएको छ । मृतकले उपभोग गरेको खाद्य तथा पेयजन्य पदार्थको उत्पादक र आयातकर्ताबाट उसको परिवारलाई १० लाख क्षतिपूर्ति पाउने व्यवस्था गर्न लागिएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले तयार पारेको खाद्य स्वछता तथा गुणस्तर ऐनमार्फत् नेपालमा पनि पहिलोपटक कानुनी रुपमै रकम किटेर क्षतिपूर्तिको व्यवस्था गर्न लागिएको हो । गुणस्तरहीन खाद्य र पेयजन्य पदार्थको सेवन गर्दा कसैको ज्यान गयो भने क्षतिपूर्ति उपलब्ध गराउने र पीडकलाई कानुनी दायरामा ल्याउने विषयमा हालै स्वीकृति भएको उपभोक्ता संरक्षण ऐन २०७५ मा पनि क्षतिपूर्तिको व्यवस्था छ । ऐनमा वस्तु वा सेवाको कारण उपभोक्तालाई शारीरिक, मानसिक, आर्थिक, भौतिक वा अन्य प्रकारका हानी नोक्सानी पुगेमा अदालत समक्ष क्षतिपूर्तिको दाबी गर्न सक्ने व्यवस्था गरिएको छ ।

वि.सं.२०७५ पुस ६ शुक्रवार ०७:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न १५ निर्णयहरु गरेको छ ।...

सरकारले माग गरेमा डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

सरकारले माग गरेमा डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

काठमाडौँ । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न...

वायु प्रदुषण अत्यधिक बढेकाले सावधानी अपनाउन अपिल

वायु प्रदुषण अत्यधिक बढेकाले सावधानी अपनाउन अपिल

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा...

५३ जिल्लाका ४३६ स्थानका बनमा आगलागी,जंगलका स्रोत जोगाउनै मुस्किल

५३ जिल्लाका ४३६ स्थानका बनमा आगलागी,जंगलका स्रोत जोगाउनै मुस्किल

प्रगति ढकाल, काठमाडौँ । डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै...

पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता...