back
CTIZAN AD

रोयल सहकारीको एटिएम सेवा

वि.सं.२०७५ माघ ८ मंगलवार

768 

shares

८ माघ, चिप्लेढुङ्गा – पोखराको बुद्धचोकस्थित पोखरा रोयल सहकारीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै एटिएम सेवा सञ्चालन गरेको छ ।

एटिएम सुविधाको गण्डकी प्रदेशका सहकारीमन्त्री लेखबहादुर थापाले एक कार्यक्रमका बीच आज शुभारम्भ गरेका थिए । उनले सहकारी समय सापेक्ष परिवर्तन हुँदै अगाडि बढ्नुपर्ने बताए । वित्तीय क्षेत्रमा सहकारी अग्रस्थानमा रहेकाले आधुनिक र प्रविधिमैत्री हुनुपर्नेमा मन्त्री थापाले जोड दिएका छन् ।

सहकारीलाई आधुनिक तथा प्रविधिमैत्री बनाउन एटिएम सेवा सञ्चालनमा ल्याइएको सो सहकारीका सचिव भीम गुरुङले बताएका थिए । पोखरामा ६२९ सहकारी संस्था छन् । एटिएम सेवा उपलब्ध गराउने पोखरा रोयल सहकारी जिल्लाकै पहिलो हो । सो सहकारीमा हाल पाँच हजार शेयर सदस्य आवद्ध छन् ।

वि.सं.२०७५ माघ ८ मंगलवार १६:३८ मा प्रकाशित

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...