back
CTIZAN AD

महँगी र भ्रष्टाचारविरुद्ध तरुण दल

वि.सं.२०७५ माघ ९ बुधवार

858 

shares

९ माघ, पोखरा ।  नेपाल तरुण दल कास्कीले देशमा महँगीका साथै नीतिगत भ्रष्टाचार र कर आतङ्क बढिरहेको आरोप लगाएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा दलका जिल्ला अध्यक्ष मनोज गुरुङले सरकारले निर्मला पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन नसकेको जनाउँदै दोषीलाई कारवाही र मानवाधिकार तथा प्रेस स्वतन्त्रता आदिको रक्षाका लागि आन्दोलन गरिने बताए । दलका पूर्वकेन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले सरकारले काम गरोस भन्ने उद्देश्यका साथ प्रतिपक्ष अहिलेसम्म चुप लागेर बसेको बताउँदै लोकतन्त्रको रक्षा र कानूनी राज्यको स्थापनाका पक्षमा तथा महँगी र भ्रष्टाचारविरुद्ध चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

वि.सं.२०७५ माघ ९ बुधवार १३:४८ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...