back
CTIZAN AD

भारत–चीन लगायतका देशबाट तीन अर्बको बीउ आयात

वि.सं.२०७५ माघ १८ शुक्रवार

813 

shares

१८ माघ, काठमाडौं । सरकारले बीउ उत्पादन र निर्यातको नीति अबलम्बन गरे पनि बर्सेनि अर्बौ रुपैयाँको बीउ आयात भएको छ । बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार ४ बर्षको अबधिमा झण्डै ५ अर्व रुपैयाँको बीउ आयात भएको छ । यो औपचारिक रुपमा आयात भएको तथ्यांक हो । केन्द्रका अनुसार अनौपचारिक रुपमा पनि सोहि रकम बराबरको आयात हुँदै आएको छ ।
‘प्रत्येक पसलमा नयाँ जातको बीउ पाइन्छ । खुला सिमाका कारण साइकल ट्रयाक्टरमा पनि आयात भएको देखिन्छ,’ केन्द्रका अधिकारीले भने, ‘औपचारिक र अनौपचारिक गरेका बार्षिक ३ अर्बको आयात हुन्छ ।’ केन्द्रका बरिष्ठ बीउ विकास अधिकृत रमेश हुमागाईँका अनुसार मकै, धान र तरकारीको हाइब्रीड बढी आयात हुन्छ । यी बीउ भारत, चीन, थाइल्याण्ड, कोरिया, जापान लगायतका मुलुकबाट आयात हुन्छ । आजको कान्तिपुर दैनिकबाट

वि.सं.२०७५ माघ १८ शुक्रवार ०८:२७ मा प्रकाशित

प्रधानमन्त्री बालेनले थाले मधेशका नेताहरूसँग छलफल

प्रधानमन्त्री बालेनले थाले मधेशका नेताहरूसँग छलफल

ठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने...

मृतकका परिवार र नेपाल सरकारबीच ६ बुँदे सम्झौता

मृतकका परिवार र नेपाल सरकारबीच ६ बुँदे सम्झौता

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको दुःखद...

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म...

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती,...

आज साउन १५, खिर खाएर मनाइँदै

आज साउन १५, खिर खाएर मनाइँदै

काठमाडौँ । आज साउन १५ गते । नेपाली समाजमा खिर...

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

काठमाडौँ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित...