back
CTIZAN AD

नेपाली अलैचीको मूल्य कतारमा ६ गुणा बढी

वि.सं.२०७५ माघ १८ शुक्रवार

5.7K 

shares

१८ माघ, काठमाडौं । ताप्लेजुङ लगायत नेपालमा उत्पापदत अलैंचीको अन्तिम विन्दु कतारलगायत खाडी मुलुक हुन । नेपालबाट भारत हँुदै समुद्री मार्गबाट ती मुलुकमा अलैंची पुग्ने गरेको छ । उत्पादक र खपतकर्ता बीचको अन्तर भने गुणको पाइएको छ ।
अहिले कतारमा एककिलो अलैंचीको मुल्य ३६ सय रुपैयाँ छ । देशमै सबैभन्दा बढी अलैंची उत्पादन गर्न ताप्लेजुङमा भने प्रतिकिलो ६ सय रुपैयाँ । गाउँबाट सदरमुकाम ल्याइपु¥याउँदाको मूल्य हो यो ।
ताप्लेजुङ सदरमुकाम फुङलिङको मूल्य बिहिबार प्रतिमन (४० किलो) को २४ हजार र झापा बिर्तामोडको मूल्य २६ हजार रहेको अलैची व्यवसायी संघका अध्यक्ष बालमणि बरालले बताए । कतार पुगेका सिरिजंगा गाउँपालिका ३ सिकैचाका चन्द्र प्रकाश भट्टराई (सीपी) ले भने ‘कतारका व्यापारीले एक किलो अलैची १ सय २० दिराममा बेच्दा रहेछन् । उनको नेतृत्वमा रहेको वातावरण संरक्षण तथा विकास मञ्चले इसिमोडसँगको सहकार्यमा ताप्लेजुङमा तीन वर्ष अलैची सम्बन्धी कार्यक्रम गरेको थियो । आजको कान्तिपुर दैनिकबाट

वि.सं.२०७५ माघ १८ शुक्रवार ०८:१८ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...