back
CTIZAN AD

६ किलोमिटर बाटो खन्न ४२ वर्ष

वि.सं.२०७५ माघ १८ शुक्रवार

669 

shares

१८ माघ, काठमाडौं । चारदशक पछि मकवानपुरको राक्सिराङबासीहरुको सपना बल्ल पूरा भएको छ । ४२ वर्षअघि खन्न सुरु गरेको ६ किलोमिटर मोटरबाटोमा बिहिबार सवारी साधन गुडेका छन् । एउटा होइन, लस्करै सवारी साधनहरु मनहरि हुँदै राक्सिराङ गाउँपालिकाको केन्द्र रहेको स्थल चैनपुरमा ४२ वर्षपछि बनेको मोटरबाटो हुँदै पुगेका छन् ।
४२ वर्ष अघि निर्माण कार्य सुरु भएको मनहरी–चैनपुर सडकको प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बिहिबार उद्घाटन गरेका हुन् । आजको कान्तिपुर दैनिकबाट

वि.सं.२०७५ माघ १८ शुक्रवार ०८:०५ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...