back
CTIZAN AD

डुङ्गा डुब्दा नब्बेभन्दा बढी बेपत्ता

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार

933 

shares

१२ कात्तिक, त्रिपोली । आप्रपासीहरू सवार रहेको एक डुङ्गा लिबियाको तटीय क्षेत्रमा दुर्घटना हुदाँ ९० भन्दा बढी व्यक्ति वेपत्ता भएको लिबियाली तटीय गार्डले बुधबार जानकारी दिएका छन् ।

तटीय गार्डका प्रवक्ताका अनुसार सो डुङ्गामा १२९ व्यक्ति सवार रहेका र त्यसमा २९ जनालाई भने उद्धार गरिएको थियो ।

बेपत्ता रहेका यात्रुहरूमा तीन महिला र एक बालकसमेत रहेको बताइएको छ ।

सो डुङ्गा लिबियाको राजधानी त्रिपोलीबाट ५० किलोमिटर पूर्वमा रहेको तटीय क्षेत्र गराबुल्लीबाट प्रस्थान गरेको थियो ।

‘डाक्टर विथआउट बोर्डस्’का अनसार लिबियाको तटीय क्षेत्रमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा २५ आप्रवासीको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसङ्घ शरणार्थी उच्च आयोगका अनुसार सन् २०१६ मा आप्रवासी सवार डुङ्गा दुर्घटनामा तीन हजार ७४० मृत्यु भइसकेको छ । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ०७:३० मा प्रकाशित

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

नयाँदिल्ल । नयाँदिल्लीको एक अदालतले बिहीबार भारतको परीक्षा प्रणालीविरुद्ध अनशनरत...

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

वाशिङटन, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार...

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...