back
CTIZAN AD

उडिसामा कृषकका छोराछोरीलाई छात्रवृत्ति

वि.सं.२०७५ माघ २२ मंगलवार

732 

shares

२२ माघ, भुवनेश्वर, भारत ।  भारतको उडिसा राज्यका मुख्यमन्त्री नविन पटनायकले कृषकका छोराछोरीका लागि छात्रवृत्तिको घोषणा गरेका छन् ।

जीविका तथा आयवृद्धिका लागि सहयोग कार्यक्रमबाट लाभान्वित बनेका कृषकका छोरा छोरीहरूका लागि छात्रवृत्ति योजना घोषणा गरिएको हो ।

लक्षित वर्गका कृषकका छोराछोरीहरूलाई उच्च शिक्षाका लागि कुनै खर्च नलाग्नेगरी छात्रवृत्तिको व्यवस्था गरिने उनले बताए ।

केओन्झारमा आयोजित कार्यक्रममा उनले यस योजना अन्तर्गतका बालबालिकाहरूको खर्च राज्यले नै बेहोर्ने जानकारी दिएका छन् ।

सरकारी व्यवसायीक क्याम्पसमा विद्यार्थीले पाएको अङ्कका आधारमा छात्रवृत्तिका लागि छनोट गरिने भएको छ ।

मुख्यमन्त्री पटनायकले झण्डै ६६ करोड भारतीय रूपैयाँ बराबरको १७ कल्याणकारी कार्यक्रमहरूको पनि घोषणा गरेका छन् ।

उनले विभिन्न जिल्लाका लागि भारतीय रुपैया एक हजार ५० करोड बराबरको खानेपानीसम्बन्धी योजनाहरूको पनि घोषणा गरेको समाचारमा जनाइएको छ ।

वि.सं.२०७५ माघ २२ मंगलवार ११:०० मा प्रकाशित

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...