
७ फागुन, काठमाडौं । ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न सांस्कृति कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाइएको छ ।
राष्ट्रपति,प्रधानमन्त्री तथा विभिन्न उच्च पदस्थहरुको सभागीतामा मनाइएको उक्त प्रजातन्त्र दिवस मूल समारोहमा विविध सांस्कृतिक झलकसहितका झाँकीहरुको प्रस्तुति रहेको थियो ।
वि.सं.२०७५ फागुन ७ मंगलवार १३:०१ मा प्रकाशित