back
CTIZAN AD

नागरिकता विधेयक अघि बढाउन माग

वि.सं.२०७५ फागुन ९ बिहीवार

681 

shares

९ फागुन, काठमाडौँ । नागरिकताबाट प्रभावित व्यक्तिहरुको सञ्जालले देशैभरि नागरिकताविहीन नेपालीलाई नागरिकता दिनुपर्ने माग गरेको छ ।

सञ्जालका संयोजक दिप्ती गुरुङले नागरिकता विधेयक संसद्बाट पारित गर्न सबै पार्टीका सांसदहरुले सहयोग गर्नुपर्ने बताए । उनले भने, “विधेयक पारित गर्नुपर्छ, र त्यसमा समावेश कतिपय प्रावधानलाई सच्याउनुपर्ने हाम्रो माग छ ।”

रिपोर्टर्स क्लब आज आयोजित पत्रकार सम्मेलनमा सञ्जालले अहिले पनि नागरिकताविहीन ठूलो सङ्ख्यामा रहेको उल्लेख गर्दै उनीहरु राष्ट्र निर्माणको अभियानमा सहभागी हुनबाट वञ्चित हुनु परेको गुनासो गरेको छ । संयोजक गुरुङले विभिन्न अध्ययन प्रतिवेदनअनुसार अहिले पनि ४६ लाख नेपालीले नागरिकता नपाएको सनाए ।

संसद्को राज्य व्यवस्था समितिमा सञ्जाललाई छलफलका लागि बोलाइएको जनाउँदै उनले यो समस्याको समाधान निकाल्न सबै सरोकारवालासँग नियमित परामर्श जारी राख्न समितिलाई सुझाव दिए ।

वि.सं.२०७५ फागुन ९ बिहीवार १९:०७ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...