back
CTIZAN AD

हेलिकप्टर दुर्घटनामा मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु (अपडेट)

वि.सं.२०७५ फागुन १५ बुधवार

882 

shares

१५ फागुन, काठमाडौं । एयर डाइनेस्टीको विमान दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन हुन पुगेको समाचार प्राप्त भएको छ ।

आज विहान काठमाडौँबाट ताप्लेजुङ पुगि पाथिभरा मन्दिरको दर्शन गरी फर्कने क्रममा उक्त एयर फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको पुष्टि गृहमन्त्रालयले गरेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा सवार ७ जनाकै मृत्यु भएको छ ।

दुर्घटना परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन कुमार घिमीरे,इन्जिनियर धुब्रदास भोछिभया   र चालक प्रभाकर केसी सहित ७ जना रहेका थिए । उद्धार टोली घटनास्थलतर्फ गइरहेको छ ।
मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाएका छन् ।

पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना (अपडेट)

वि.सं.२०७५ फागुन १५ बुधवार १५:२२ मा प्रकाशित

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...