back
CTIZAN AD

क्याप्टेनको फुटवलले शुक्रबार गोल गर्न सकेन

वि.सं.२०७५ फागुन १७ शुक्रवार

648 

shares

१७ फागुन, काठमाडौ । खेल जनारामा निर्माण गरीएको नायक अनमोल के.सी अभीनीत चलचीत्र क्याप्टेनले शुक्रबार राम्रो व्यापार गर्न सकेको छैन । क्युएफएक्सका सिनेमा घरहरुमा ५० प्रतिशत सीट खालीनै रहेको क्युएफएक्सले जनाएको छ । अन्य सीनेमाहलहरुमा पनि राम्रो व्यापार नभएको बताइएको छ ।

मुलुक भर १ सय भन्दा बढी हलहरुमा एकै पटक रीलीज भएको बहुप्रतिक्षीत चलचित्र क्याप्टेनको रीलीज लाई मन्त्री रवीन्द्र अधिकारीको मृत्युले प्रभाव पारेको आङ्कलन गरिएको छ । नेपाल भारत सम्बन्ध लाई खेलको माध्यमबाट प्रस्तुत गरीएको क्याप्टेन भुवन के.सी ले निर्माण गरेका हुन् । प्रेम र खेल मार्फत राष्ट्रियताको भाव पोखेको क्याप्टेनले शुक्रबार ग्रस कलेक्सन कम गरे पनि अन्य दिन राम्रो गर्ने निर्माण पक्षले जनाएको छ ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार १३:१४ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...