back
CTIZAN AD

नयाँ नक्सामा समेटियो कालापानी

वि.सं.२०७५ फागुन २४ शुक्रवार

564 

shares

२४ फागुन, काठमाडौं । सरकारले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारीक नक्सा सार्वजनिक गरेको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले बीहिबार संघीय नेपालको नक्सा सार्वजनिक गरेकी हुन् । उक्त नक्सा नापी बिभागले तयार पारेको हो ।
नापी बिभागका महानिर्देशक गणेश प्रसाद भट्टले कालापानी, लिपुलेकसहित संघीय संरचना बमोजिम नेपालको प्राशसनिक नक्सा सार्वजनिक भएको बताए । तीनवटा प्रदेशको नामाकरणसहितको नक्सा प्रकाशन गरिएको भट्टले जानकारी दिए ।
विज्ञहरुले भने अपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । लिम्पुयाभधुरालगायत भारतले मिचेको केही क्षेत्र अझै पनि आधिकारीक नक्सामा नसमेटिएको उनीहरुले बताएका छन् । शुक्रबारको अन्नपूर्णपोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

वि.सं.२०७५ फागुन २४ शुक्रवार ०८:२२ मा प्रकाशित

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोसीलगायत नदी बेसिनमा आएको अप्रत्याशित...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका...

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध...

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान सडकमार्ग हुँदै बाढी...