back
CTIZAN AD

यस्तो छ आर-आर क्याम्पसको इ लाइब्रेरी (हेर्नुहोस भिडियोमा)

वि.सं.२०७५ फागुन २८ मंगलवार

927 

shares

२८ फागुन, काठमाडौं । मानविकी संकायको नेपालकै सबैभन्दा ठूलो कलेज  रत्नराज्य क्याम्पसको इ लाइब्रेरी बेकामे भएको छ ।
त्रिभुवन विश्वविद्यालयको पत्रकारिताको सेन्टर डिर्पाटमेन्ट रहेको आर–आर कलेजको इ लाइब्रेरी अस्तव्यस्त रहेको र कम्प्युटर नजोडिएको अवस्थामा रहेका छन् ।
२०५६ सालमा रामप्रसाद भट्टराईका पालामा खरिद भएका झण्डै १० वटा कम्प्युटर अहिले थन्क्याएर मात्र राखिएका छैनन्, पत्रकारिता पढाइ हुने कलेजमा कम्प्युटर नै चलाउन पाइदैन भन्ने नराम्रो सन्देश समेत गएको छ ।
इ लाइब्रेरीमा कम्युटर नजोडिएकोले विद्यार्थीहरुले कम्युटर नै चलाउन नपाएको एमए अर्थशास्त्र प्रथम सेमेस्टर पढिरहेका एक विद्यार्थीले गुनासो गरे ।

लाइब्रेरीमा कार्यरत कर्मचारीका अनुसार लाइब्रेरीमा प्रयाप्त जनशक्ति पनि नभएको र २० वर्ष अगाडि खरिद गरिएका कम्प्युटर पनि त्यसै थन्किएका छन् । यसमा प्रशासनले कुनै चासो देखाएको छैन ।
स्मरण रहोस् २०३६ सालदेखि नेकपा निकटको अनेरास्ववियुले स्ववियुमा बर्चस्व कायम गर्दै आएको र अहिले नेकपाकै सिफारीसमा निर्मला कुमारी सुवाल क्याम्पस प्रमुख भएर आएपनि क्याम्पसको मुहार अझै फेरिन सकेको छैन ।

वि.सं.२०७५ फागुन २८ मंगलवार १३:३४ मा प्रकाशित

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...