back
CTIZAN AD

एमबिबिएसका नाममा अभिभावक दोहन

वि.सं.२०७५ फागुन ३० बिहीवार

615 

shares

३० फागुन, पोखरा । सरकारले तोकेभन्दा बढी शुल्क असुलेपछि विद्यार्थी आन्दोलनका कारण ४३ दनदेखी ठप्प गण्डकी मेडिकल कलेजको विवादमाथि पोखरा उच्च अदालतमा बुधबार बहस भएको छ । कलेज अध्यक्ष खुमाप्रसाद अर्यालले निषेधाज्ञा माग्दै दर्ता गरेको रिटमा बुधबार पक्षमा चार र विपक्षमा एकजनाले बहस गरेका छन् ।

बिहान साढे ११ बजे सुरु भई ५ बजेसम्म बहस चले पनि समय अभावका कारण बिहीबारका लागि लम्बिएको अदालतका नासु रामप्रसाद न्यौपानेले बताए । उच्च अदालत पोखराका मुख्य न्यायधीश कुमार चुँडाल र न्यायाधीश रामचन्द्र यादवको संयुक्त इजलासमा भएको बहसमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु दीपक शर्मा पौडेल र पूर्णराज राजवंशीले बहस गरेका छन् । विपक्षीको तर्फबाट भने अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेका छन् । बिहीबारको नयाँ पत्रिका दैनिकमा गोविन्द सुवेदीले लेखेका छन् ।

वि.सं.२०७५ फागुन ३० बिहीवार ०८:०० मा प्रकाशित

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...