back
CTIZAN AD

निर्माण व्यवसायी संघको साधारणसभा हुँदै

वि.सं.२०७५ चैत ८ शुक्रवार

558 

shares

८ चैत्र । काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको १६ औँ साधारणसभा हुँदैन । चैत्र १५ गते शुक्रबार हुने उक्त साधारणसभाको सूचना जारी गर्दै संघले आफ्ना सदस्यहरुलाई अनिवार्य उपस्थितिको अनुरोध गर्दै सदस्यता नवीकरण गर्न बाँकी रहेका सदस्यहरुलाई सभाकै दिनसम्म पनि कार्यालय खुल्ला रहने जनाएको छ ।
कार्यक्रम
मिति : २०७५ चैत्र १५(शुक्रबार)
समय : बिहान ७.३० बजे
स्थान : अर्पण बैंकेट बानेश्वर, थापागाउँ हाईट

वि.सं.२०७५ चैत ८ शुक्रवार ०८:२२ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...