back
CTIZAN AD

शुल्क उठाएर शिक्षक बेपत्ता

वि.सं.२०७५ चैत ८ शुक्रवार

513 

shares

८ चैत, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका १ किसनपुरमा रहेको जनता माध्यमिक विद्यालयका पूर्वप्रध्यानाध्यापक महेसी महतो विद्यार्थीबाट रकम उठाएर बेपत्ता भएका छन् ।
विद्यालयका पूर्वप्रअ महतो एसईई दिने ३८ जना विद्यार्थीबाट ५५० रुपीयाँका दरले शुल्क उठाइ बेपत्ता भएका हुन् । पूर्वप्रअ महतोको लापरबाहीका कारण परीक्षा आउन तीन दिन मात्रै बाँकी हुँदा समेत विद्यार्थीको हातमा प्रवेशपत्र परेको छैन् ।

परीक्षाको समयमा पनि आफूहरुले विभिन्न झन्झट सहनुपरेको विद्यार्थी आलोककुमार ठाकुरले गुनासो गर्नुभयो । अहिलेसम्म सबै पुस्तक पनि पाएका छैनौँ, तीन चारवटा पुस्तकको भरमा परीक्षाको तयारी गर्नुपरेको छ, ठाकुरले भन्नुभयो, पूर्वअकै कारण हाम्रो भविष्यमाथि खेलवाड भएको छ ।
विद्यालयका बर्तमान प्रध्यानाध्यापक श्याम महतोले भने तत्काल विद्यालयले नै विद्यार्थीको शुल्क बुझाएर परीक्षा दिने व्यवस्था मिलाएको बताउनुभयो । शुक्रबारको गोरखापत्र दैनिकबाट ।

वि.सं.२०७५ चैत ८ शुक्रवार ०८:२१ मा प्रकाशित

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...