back
CTIZAN AD

बाख्रा पालनमा करोडभन्दा बढी लगानी

वि.सं.२०७५ चैत ८ शुक्रवार

657 

shares

८ चैत, दाङ । घोराही उपमहानगरपालिका ४ निवासी खुशल घिमिरे विगत ५ वर्षदेखि व्यवसायिक रुपमा बाख्रा पालनमा रमाउँदै आएका छन् । बिहान उठेदेखि साँझसम्म उनी बाख्रासँगै रमाउने गर्दछन् । उनले २०७० माघदेखि घोराही उपमहानगरपालिका ३ को गैरखुट्टीमा व्यावसायिक रुपमा बाख्रापालन सुरु गरेका थिए । उनले पल्वी पशुपक्षि कृषि फर्म दर्ता गरेर व्यावसायिक रुपमा बाख्रापालन गरेका छन् ।

पढेर जागिर नै खानु पर्दछ भन्ने मान्यतालाई छाडेर आफू कृषिमा संलग्न भएको घिमिरेको भनाइ छ । काम भन्ने कुरा सानो हुँदैन, घिमिरेले भने । आफ्नो घर परिवारसँगै बसेर काम गर्न सकिने भएकाले भने । घाँसको व्यवस्था गर्न सके थप बाख्रा बढाउने उनको योजना छ । शुक्रबारको कारोबार दैनिकमा अमरराज आचार्यले लेखेका छन् ।

वि.सं.२०७५ चैत ८ शुक्रवार ०८:०८ मा प्रकाशित

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...