back
CTIZAN AD

डोल्पामा २२ जना लाई हेपाटाइटिस बी

वि.सं.२०७५ चैत ८ शुक्रवार

516 

shares

८ चैत,डोल्पा । डोल्पाको उपल्लो क्षेत्रमा पर्ने डोल्पोबुद्ध गाउँपालिकामा हेपाटाइटिस बीको संक्रमण देखिएको छ । केही समयअघि आयोजना गरिएको निशुल्क स्वास्थ्उ शिविरमा २२ जनामा हेपाटाइटिस बीको संक्रमण देखिएको जिल्ला अस्पतालका डाक्टर हिमविक्रम शाहीले बताए ।

डोल्पोबुद्धका धो, तिन्जे, सिमेन्टलगायत स्थानमा शिविर सन्चालन गरिएको थियो । स्वास्थ्य परीक्षण गर्न आएका ८० मध्ये २२ जनामा हेपाटाइटिस बीको संक्रमण देखिएको शमहीले बताए ।
एक वर्षअघि हेपाटाइटिस बीबाटै दुईजनाको मृत्यु भएको थियो, डा. शाहीले भने, त्यसपछि गाउँमा शिविर आयोजना गरेका हौँ । संक्रमितको संख्या हेर्दा अवस्था विकराल छ । शुक्रबारको नयाँपत्रिका दैनिक बाट ।

वि.सं.२०७५ चैत ८ शुक्रवार ०८:३४ मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...