back
CTIZAN AD

अर्थशास्त्री मदन कुमार दाहालको निधन

वि.सं.२०७५ चैत ८ शुक्रवार

708 

shares

८ चैत, काठमाडौं । अर्थशास्त्री डा. मदन कुमार दाहालको उपचारका क्रममा मृत्यु भएको छ ।
पेटको रोगबाट ग्रसित रहेका दाहालको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज (केएमसी) मा शुत्रबार निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
मेघा बैंकका सञ्चालक समितिका संस्थापक अध्यक्ष समेत रहेका दाहाल एशियाली विकास बैंकका अन्तराष्ट्रिय परामर्शदाता समेत रहेर काम गरेका थिए भने दाहालसँग अर्थमन्त्रालयले पनि विकासका बारेमा नियमित सल्लाह लिने गरेको बताइएको छ ।

वि.सं.२०७५ चैत ८ शुक्रवार १५:३१ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...