back
CTIZAN AD

विज्ञानकै वरदानले म पनि अरुकै मृर्गौला लीएर बाँचेको छु – प्रधानमन्त्री ओली

वि.सं.२०७५ चैत ८ शुक्रवार

672 

shares

८ चैत, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्व पश्चीम राजमार्गको नारायणगढ – बुटवल सडक खण्ड विस्तारको आजै शिलन्यास गरेका छन् । एक सय १३ कि.मी लम्बाई रहेको उक्त सडक एसीयाली विकास बैंकको ऋण सहयोगमा निर्माण हुन लागेको हो । सडक विस्तारमा १६ अर्ब १९ करोड ५२ लाख रुपीयाँ लागत लाग्ने जनाएइको छ ।

यस्तै प्रधानमन्त्री ओलीले आज नै रुपन्देहीमा बन्न लागेको तीलोत्तमा मेडकिल कलेज पुर्वाधार कार्यालयको उद्घाटन समेत गरेका छन् ।
कलेज पुर्वाधार कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशले सडक र स्वास्थ्य मार्फत सम्पन्नता हासील गर्न लागेको बताएका छन् ।

देश विज्ञानले चल्ने बताउदै आफु पनि विज्ञानकै आवीस्कारका कारणले बाँचेको प्रधानमन्त्री ओलीले बताएका छन् ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले- भने म पनि विज्ञानले गरेको आवीस्कारका कारण अरुकै मृगौला लीएर बाँचेको छु ।

नेकपाका महासचिव विष्णु पौडेल अर्थमन्त्री रहेको बेला घोषणा गरीएको तीलोत्तमा मेडीकल कलेज र पुर्व पश्चीम राजमार्ग विस्तारको उनकै पहलमा आज बाट सुरु गरीएको हो ।

वि.सं.२०७५ चैत ८ शुक्रवार १५:३७ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...