Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

रसियामा ग्यास विस्फोट हुँदा छ जनाको मृत्यु



flag-russia

२२ कात्तिक, मस्को (रसिया) । रसियाको इभानोभो सहरको एक अपार्टमेन्टमा ग्यास विस्फोट हुँदा कम्तिमा छ जनाको मृत्यु भएको रसियाली आपतकालीन अधिकारीले  बताएका छन् । घटनामा चार जना घाइते भएका छन् ।

मस्कोदेखि २५० किलोमिटर उत्तरपूर्वमा अवस्थित इभानोभो सहरको दुईतले भवनमा भएको विस्फोटबाट उक्त भवनको धेरै माग भत्किएको बताइएको छ ।

रसियाली समाचार संस्थाले क्षेत्रीय आपतकालीन मन्त्रालयका प्रवक्ता ओल्गा डोलेवाले घटनामा एक चारवर्षे बालिकासहित छ जनाको मृत्यु भएको जनाउनुभयो । एपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।