Logo
३ कार्तिक २०७८, बुधबार
     Wed Oct 20 2021
E-paper
  English Edition
   Unicode
Logo

रसियामा ग्यास विस्फोट हुँदा छ जनाको मृत्यु



flag-russia

२२ कात्तिक, मस्को (रसिया) । रसियाको इभानोभो सहरको एक अपार्टमेन्टमा ग्यास विस्फोट हुँदा कम्तिमा छ जनाको मृत्यु भएको रसियाली आपतकालीन अधिकारीले  बताएका छन् । घटनामा चार जना घाइते भएका छन् ।

मस्कोदेखि २५० किलोमिटर उत्तरपूर्वमा अवस्थित इभानोभो सहरको दुईतले भवनमा भएको विस्फोटबाट उक्त भवनको धेरै माग भत्किएको बताइएको छ ।

रसियाली समाचार संस्थाले क्षेत्रीय आपतकालीन मन्त्रालयका प्रवक्ता ओल्गा डोलेवाले घटनामा एक चारवर्षे बालिकासहित छ जनाको मृत्यु भएको जनाउनुभयो । एपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को

काठमाडौं । बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउने स्थिति नबनेपछि नेकपा (एमाले)ले मतदानको

काठमाडौँ । नेपालमा भारतको वहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको