back
CTIZAN AD

सुजनलाई कास्य पदक

वि.सं.२०७५ चैत १२ मंगलवार

576 

shares

१२ चैत, काठमाडौँ, । नेपालका सुजन गुरुङले हङकङमा सम्पन्न एशियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा सोमबार कास्य पदक जितेका छन् ।

हङकङस्थित कोवलोन स्पोर्ट्स पार्क सेन्टरमा सम्पन्न उक्त च्याम्पियनसिपअन्तर्गत फाइटतर्पm गुरुङले कास्य पदक जितेको नेपाली टोलीका व्यवस्थापक कुमार लामा घिसिङले जानकारी दिए । फाइटको ५८ किलोमुनि तौलसमूहको सेमिफाइनलमा घिसिङ चीनका सिकोम किम्पोसँग ९–४ अङ्कले पराजित भए ।

उनले प्रिक्वार्टरफाइनलमा सिङ्गापुरका नोचाम्बो लिकाओलाई ९–७ अङ्कले तथा क्वार्टरफाइनलमा मङ्गोलियाका तोमातोरेट मिसिम्बोलाई १३–९ अङ्कले पराजित गरेका थिए ।

वि.सं.२०७५ चैत १२ मंगलवार ०८:४९ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...