back
CTIZAN AD

कास्की समाज स्पेनको साधारणसभा र भित्तेपात्रो विमोचन हुँदै

वि.सं.२०७५ चैत १३ बुधवार

585 

shares

कास्की समाज स्पेनको साधारणसभा तथा २०७६ भित्तेपात्रो विमोचन गरिदैछ ।
कास्की जिल्लाबाट कामको सिलसिलामा स्पेन पुगेका कास्केलीहरुलाई एउटै छाता मुनि संगठित बनाउने उद्धेश्यले स्थापना गरिएको कास्की समाजद्धारा मार्च ३१ मा आयोजना गरिएको उक्त कार्यक्रम बार्सिलोनास्थित एनआरएन स्पेनको कार्यालयमा गरिन लागिएको हो ।

उक्त साधारणसभा तथा भित्तेपात्रो बिमोचनमा स्पेनस्थित नेपाली समुदाय, विभिन्न संघ र संस्थाका अध्यक्ष तथा प्रतिनिधि, बिज्ञापन दाताहरु, पत्रकार तथा सम्पूर्ण कास्की समाजका बर्तमान तथा निबर्तमान कार्यसमिति सल्लाहकारका साथै साधारणसदस्यहरु लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई उपस्थितिको लागि समाजले अनुरोध गरेको छ ।

छोटो अवधिमा पनि क्रियाशील रहि स्थापित सामाजिक संस्थाको रूपमा आफूलाई परिचित बनाउन सफल रहेको कास्की समाज स्पेन सामाजिक क्रियाकलापलाई तिव्रता प्रदान गर्नको लागि आफू सदैव तयार रहेको कास्की समाज स्पेनका अध्यक्ष केदार ढुंगानाले बताए ।

साधारणसभामा समाजको स्थापनाका उद्धेश्यहरू, स्थापनाकाल देखि हालसम्म गरेका सामाजिक गतिविधीहरूका बारेमा जानकारी र सस्थाको विधानको मर्म अनुसार हातेमालो गरि कसरी अगाडी बढ्न सकिन्छ तथा संस्थाको महत्व र आवश्यकता बारेमा प्रष्ट पारिने ढुंगानाले संसारन्युजलाई जानकारी दिएका छन् ।

वि.सं.२०७५ चैत १३ बुधवार १४:३१ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...