back
CTIZAN AD

सात महिनामा १२९ अर्बको कृषिजन्य वस्तु आयात

वि.सं.२०७५ चैत १५ शुक्रवार

525 

shares

१५ चैत, काठमाडौ । कृषिप्रधान मुलुक नेपालले पछिल्लो सात महिनामा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात गरेको छ । कृषि क्षेत्रको विकासका लागि सरकारले बेर्सेनी बजेट बढाउदै लगे पनि मागअनुसार स्थानीय उत्पादन नहुँदा बर्सेनी डेढ खर्ब भन्दा बढकिो कृषिजन्य वस्तु आयात भएको हो । छिमेकी मुलुक भारतबाट अधिकांश कृषिजन्य वस्तुको आयात हुने गर्छ । स्वदेशी वस्तुको निर्यात समेत भारतमै धेरै हुने गर्छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सात महिनामा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तुको आयात भएको छ । कृषिजन्य वस्तुको आयात बढ्दै गए पनि निर्यात भने न्युन रहेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठूलोमात्रामा कृषिजन्य वस्तु आयात हुने गर्छ । शुक्रबारको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन् ।

वि.सं.२०७५ चैत १५ शुक्रवार ०७:२७ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...