back
CTIZAN AD

विप्लवलाई लक्षित गर्दै सरकारको झनै कडा सूचना

वि.सं.२०७५ चैत १५ शुक्रवार

648 

shares

१५ चैत, काठमाडौं । नेपाल सरकार गृहमन्त्रालयले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विषयलाई लिएर सार्वजनिक सूचना नै जारी गरेको छ ।

मंत्रालयद्धारा जारी सूचनाका अनुसार यो समूहलाई आर्थिक तथा अन्य सहयोग गरेको पाइएमा त्यस्तो सहयोग दिने र लिने तथा गर्ने र गराउनेलाई समेत कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

विप्लवसँगै जनयुद्ध लडेर आएका प्रभवशाली माओवादी नेता राम बहादुर थापा ‘बादल’ को कमाण्डमा रहेको गृहमन्त्रालयले विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिष्ट पार्टी नामको समूहले आतंककारी काम गरेकोले यो समूहलाई समेत आपराधिक तथा विध्वंशकारी समूह मानिने जनाएको छ । मन्त्रीपरिषद्को फागुन २८ को निर्णयलाई उद्धृत गर्दै गृहमन्त्रालयले विप्लव समूह प्रति कडा नीति अपनाउने संकेत देखाउँदै शुक्रबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो ।

वि.सं.२०७५ चैत १५ शुक्रवार ११:४४ मा प्रकाशित

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी...

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...