back
CTIZAN AD

देउवाविरुद्ध ५१ जिल्ला सभापतिको काठमाडौंमा भेला

वि.सं.२०७५ चैत २१ बिहीवार

624 

shares

२१ चैत, काठमाडौं । महासमितिले अनुमोदन गरेको निर्णय केन्द्रीय कार्यसमितिले उल्ट्याएपछि कांग्रेसका असन्तुष्ट ५१ जिल्ला सभापति दबाब दिन काठमाडौंमा भेला भएका छन् ।

केन्द्रीय सदस्य महाधिबेशन प्रतिनिधिका लागि तल्लो बुथबाटै चुनिनु पर्ने र समानुपातिकमा एकै व्यक्तिको उम्मेदवारी नदोहोर्याउने गरी महासमितिमा जुटेको सहमति उल्टिएपछि उनीहरु बिरोधमा उत्रिएका हुन् ।

बुधबार बिहानबाट क्षेत्रपाटीस्थित होटल काठमाडौंमा सुरु भएको भेलामा अधिकांश जिल्ला सभापति रामचन्द्र पौडेल रकृष्ण प्रसा सिटौला पक्षका छन् । सभापति शेरबहादुर देउवाकै चाहनामा निर्णय उल्ट्याइएको उनीहरुको दाबी छ । विहिबारको नयाँपत्रिका दैनिकमा मधुसुधन भट्टराईले लेखेका छन् ।

वि.सं.२०७५ चैत २१ बिहीवार ०७:२१ मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...