back
CTIZAN AD

बेरोजगारलाई निब्र्याजी ऋण

वि.सं.२०७६ वैशाख ५ बिहीवार

588 

shares

५ बैशाख, जुम्ला । तातोपानी गाउँपालिकामा बेरोजगार तथ्यांक संकलन जारी छ । तथ्यांकअनुसार ३ हजारभन्दा बढी युवायुवती बेरोजगार छन् । गाउँपालिकाकी रोजगार संयोजक विमला हर्मा बेरोजगारीको यकिन तथ्यांक आउन बेही समय लाग्ने बताउँछिन् ।

बेरोजगार युवायुवतीलाई बिनाब्याज ऋण उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । पालिकाको नीतिले कामको खोजीमा भौतारिँदै आएका र लगानी अभावमा बसिरहेका बरोजगार युवायुवती खुसी भएका छन् । तर, उक्त ऋण लिन सहजै पाउनेमा भने उनीहरु ढुक्क छैनन् ।

बढ्दो बरोजगारी समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले निव्र्याजी ऋण दिने व्यवस्था गरेको छ । निब्र्याजी ऋण कार्यविधि अनुमोदन गरी कार्यान्वयनमा ल्याउने जिल्लाका ८ स्थानीय तहमध्ये तातोपानी पहिलो हो । गाउँपालिकाको हिउँदे गाउँसभाबाट निब्र्याजी ऋणबाट सीप, जाँगर र क्षमतावान बेरोजगार युवायुवती लाभान्वित हुने प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईँले बताए । बिहीबारको अन्नपुर्ण पोस्ट दैनिकमा नन्दराज जैसीले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख ५ बिहीवार ०७:२५ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...