back
CTIZAN AD

बर्डफ्लुबारे सतर्कता अपनाउन आग्रह

वि.सं.२०७६ वैशाख ५ बिहीवार

711 

shares

५ बैशाख, काठमाडौ । काठमाडौ उपत्यका लगायत देशका विभिन्न भागमा बर्डफ्लुको संक्रमण देखिनेक्रम रोकिएको छैन । पछिल्लो समय काठमाडौ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की, मोरङ, सुनसरी लगायतका जिल्लामा बर्डफ्लुको संक्रमण देखिएको छ ।

बर्डफ्लु पुष्टि भएपछि सरकारले हालसम्म हजारौ कुखुरा नष्ट गरिसकेको छ भने त्यही अनुपातमा अण्डा र दानासमेत नष्ट गरेको छ । पशु सेवा विभागले हालसम्म बर्डफ्लुको संक्रमणबाट नेपालमा मानिसको मृत्यु नभएपनि सर्वसाधारणलाई बर्डफ्लुबारे सर्तकता अपनाउन आग्रह गरेको छ ।

पशु सेवा विभागका अनुसार काठमाडौमा ३८ हजार ९३२ कुखुरा नष्ट गरिएको छ । यस्तै दाना ११ हजार दुई सय केजी र अण्डा १० हजर २१५ वटा नष्ट गरिएको छ । बिहीबारको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख ५ बिहीवार ०८:०१ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...