back
CTIZAN AD

छोराछोरी नपढाउनेलाई सेवासुविधा रोकिने

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

570 

shares

६ बैशाख, हेटौडा । छोराछोरी स्कुल भर्ना नगर्ने अभिभावकलाई राक्सिराङ गाउँपालिकाले सेवासुविधाबाट कन्चित गर्ने भएको छ । गाउँपालिकाको गाउँ शिक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो । विपन्नताका कारण पढ्न नपाएकाहरुलाई विद्यालय पोसाकसहितका सामाग्री उपलब्ध गराएर निशुल्क पढाउने बैठकको निर्णय छ ।

चेपाङ बाहुल्य उक्र क्षेत्रका बालबालिका गरिबीकै कारण विद्यालय भर्ना हुँदैनन् । गरिबीका कारणले छोराछोरी पढाउन नसकेको जानकारी दिए, गाउँपालिकाले नै भर्ना गरेर पढाइदिने गाउँपालिका अध्यक्ष राजकुमार मल्ले बताए । आफै जागरुक भएर नपढाउने र आथिृक अभावले नसकेका भए पनि गाउँपालिकालाई जानकारी नगराउनेलाई चाँहि सेवासुविधाबाट बन्चित गर्नेछौ उनले भने ।

राक्सिराङले यस शैक्षिक सत्रमा गाउँपालिकाभित्रका पढ्ने उमेरका बालबालिकालाई स्कुल भर्ना गराउने अभियान चलाउने निर्णय गरेको छ । शुक्रबारको कान्तिपुर दैनिक बाट ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार ०८:०१ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...