back
CTIZAN AD

आज बस्ने भनेको संसद् बैठक स्थगन

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

1.1K 

shares

२५ कात्तिक, काठमाडौँ । व्यवस्थापिका–संसद्को आज बिहबारका लागि तोकिएको बैठक विशेष कारणले स्थगन भएको छ ।

संसद् सचिवालयले बुधबार सूचना प्रकाशित गरी यही कात्तिक २५ गतेका लागि निर्धारित बैठक स्थगन गरेको सहप्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुभयो । संसद्को अर्काे बैठक यही कात्तिक २६ गते बिहान ११ बजे बस्नेछ ।

आजको  संसद् बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।

वि.सं.२०७३ कात्तिक २५ बिहीवार ०३:१९ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...