Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

लन्डनमा ट्रयाम दुर्घटनामा पाँचको मृत्यु



२५ कात्तिक, लन्डन । लन्डनमा बुधबार भएको ट्रयाम दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

घटनामा घाइते भएका ५० जनालाई स्थानीय अस्पतालमा भर्नागरी उपचार सुरु गरिएको लण्डन प्रहरीले बताएको छ ।

ट्रयामका चालकलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरिएको बताइएको छ । सडक दुर्घटना लन्डनको दक्षिण क्षेत्रमा भएको जनाइएको छ । एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।