back
CTIZAN AD

जिसिसी सुपर डान्सर प्रतियोगिताको टप टेनमा नेपालकी दिया

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

1.9K 

shares

diyaनारायण भुर्तेल, युएई ।  भारतीय टेलिभिजन सोनी च्यानलले दुबईमा आयोजना गरेको जिसिसी सुपर डान्सर प्रतियोगितामा भाग लिएकी नेपालकी बालिका दिया कुवर टप टेनमा पर्न सफल भएकी छन ।

भक्तपुर दुवाकोट घर भएकी ११ बर्षीय बालिका दियाले नौ सय भारतिय प्रतिस्पर्धिहरुलाई पछि पार्दै टप टेनमा पर्न सफल भएकी हुन्।

युएईमै अध्यनरत दिया बाबा दिपक कुवर र आमा पूजा कुवर संगै बिगत ४ बर्षदेखी युएईमा बस्दै आएकी छन ।

सानै देखी डान्स गर्न मन पराउने दिया युएईमा हुने नेपाली सासंकृतिक कार्यक्रमहरुमा आफ्नो नृत्य कला प्रस्तुत गर्ने गर्छिन ।

उनलाई जिताउन युएईमा रहेका नेपालीहरुले एसडि स्पेस १९  (SD ~ 19 send SMS 4359) लेखी ४३५९ मा एसएमएस पठाउन दियाका बुबा दिपक कुवरले सबै नेपालीहरुमा आग्रह गरेका छन ।

सयौ भारतिय प्रतियोगिहरु मध्ये नेपालबाट भाग लिने दिया एक मात्र नेपाली हुन दिपकले नागरीक संग भने त्यसैले सबैले भोट गरिदिनु हुन आग्रह गर्दछु ।

 प्रतियोगिताको फाईनल आगामी नोभेम्बर १८ गते युएईमा हुनेछ ।

वि.सं.२०७३ कात्तिक २५ बिहीवार १०:४७ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...