back
CTIZAN AD

संयुक्त विद्यार्थी संगठनहरुको आन्दोलनको मिति वैशाख १७ लाई सर्यो

वि.सं.२०७६ वैशाख ११ बुधवार

753 

shares


११ बैशाख, काठमाडौं । प्रतिपक्ष दलका विद्यार्थी संगठनहरुले सरकार विरुद्ध घोषणा गरेको बैशाख १३ गतेको आन्दोलनलाई स्थगित गरेर १७ गते गर्ने भएका छन।

आज बिहान रिपोर्टस्क्लवमा पत्रकार सम्मेलन गरेर कांग्रेस नेता रामकृष्ण ताम्राकारको निधनको शोकका कारण १३ गते गर्ने भनिएको आन्दोलन १७ गतेसम्म सारेको नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाईका सचीव अनुराग शाहले जानकारी दिए।

पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाह,अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, अखिल छैठौंका अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रबिन मिश्रको उपस्थिति थियो। सरकार भ्रष्टाचारमा लिप्त भएको, देशमा अधिनायकवाद ल्याउन उद्द्त भएको, पोखरा युनिभर्सिटीले विद्यार्थीहरुको भबिस्यमाथी खेलवाड गरेको, बालुवाटार जस्ता सरकारी सम्पत्ति ब्यक्ति नाममा हुदा पनि सरकार चुपचाप लागेको भन्दै त्यस्को विरुद्ध आवाज उठाउन आफूहरु १७ गते बृहत् शक्ती प्रदशन गर्न लागेको शाहले बताए । ।

वि.सं.२०७६ वैशाख ११ बुधवार १४:३२ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...