back
CTIZAN AD

विचल्लीमा परेका मजदुरलाई बहराइन सर्पोट ग्रुपको सहयोग

वि.सं.२०७६ वैशाख १२ बिहीवार

597 

shares

नेपाल ट्रेड युनियन महासंघ सर्पोट ग्रुप बहराइनले बहराइनमा अलपत्र मजदुरलाई खानपिन सहयोग तथा हस्तान्तरण गरेको छ ।

बिगत चार पाँच महिनादेखि बहराइनको मोरग आस्कोन कम्पनीले काम पनि नदिएको र तलब पनि नदिएको अवस्थामा विचल्ली परेकाहरुलाई सर्पोट ग्रुपले खानपिनको व्यवस्था गरेको बताइएको छ ।

कम्पनीले घर फर्कनका लागि टिकट समेत नदिएर विचल्ली परेका उनीहरुलाई नेपाल ट्रेड युनियन महासंघ सर्पोट ग्रुप बहराइनका अध्यक्ष युबराज के सि, सचिव राजु पहारीको नेतृत्वमा खानपिनको ब्यावस्था गरिएको बताइएको छ ।

ग्रुपले बहराइनको आस्कोन कम्पनीमा नेपालदेखि कुनै पनि नेपालीलाई नआउन र कुनै पनि मेनपावरले सो कम्पनीमा नपठाउन नेपाल ट्रेड युनियन महासंघ सर्पोट ग्रुपले अनुरोध गरेको छ ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार १५:५२ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...