back
CTIZAN AD

मैनालीको ‘शिलान्यास’ पुस्तक सार्वजनिक

वि.सं.२०७६ वैशाख १५ आइतवार

1.1K 

shares

सुजित मैनालीद्वारा लिखित पुस्तक ‘शिलान्यास’ सार्वजनिक भएको छ । बुकहिल प्रकाशनद्वारा प्रकाशित पुस्तकलाई शनिबार लेखक तथा पत्रकार सुधीर शर्मा, डा गोबिन्द केसी र लिला न्याइच्याईले लोकार्पण गरेका थिए ।

पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको विजय अभियान यसले जनजातिको संस्कृति तथा राजनीतिमा पारेको प्रभाव लगायतका प्रश्नको जवाफ खोज्न शिलान्यास सफल भएको छ ।

लेखक तथा पत्रकार सुधिर शर्माले शिलान्यासले इतिहासलाई लोकप्रिय हिसाबले पढन प्रेरित गर्ने र इतिहास तर्फ सबैलाई सरल तरीकाले आकर्षित गर्ने औंल्लाए ।

समाजसास्त्रका बिज्ञ लेखकले इतिहासलाई गजबले लेखेको लोकार्पणमा बक्ताहरुले धारणा राखेका थिए ।

वि.सं.२०७६ वैशाख १५ आइतवार १३:४२ मा प्रकाशित

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...