back
CTIZAN AD

ड्रोन क्यामरा उडाउने जर्मन नागरिक पक्राउ

वि.सं.२०७६ वैशाख १९ बिहीवार

885 

shares
फाइल:फोटो

१९ बैशाख, ललितपुर । अनुमति नलिई ड्रोन क्यामरा चलाउने जर्मन नागरिक पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–३ पुल्चोक क्षेत्रमा अनुमति नलिई ड्रोन क्यामरा उडाउने ३७ वर्षीय निको हेइमन र उनी बसेको ग्लाक पिटर इन गेष्ट हाउसका संचालक बल्खुका ६५ वर्षीय दिपक श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ वैशाख १९ बिहीवार ०९:१४ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...