back
CTIZAN AD

डा. बाबुराम भट्टराई पनि सरकारमा जाने

वि.सं.२०७६ वैशाख १९ बिहीवार

699 

shares

१९ बैशाख, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकिकरणको तयारीमा रहेको बताइएको छ ।

संघीय समाजवादीका नेता राजेन्द्र श्रेष्ठ र नयाँ शक्तिका नेता गंगा श्रेष्ठको लामो समयको पहलपछि एकता अन्तिम चरणमा पुगेको वार्तामा सम्मिलित नेताले बताए ।

एकतापछिको पार्टीको नाम र राजनीतिक लाइनबारे अझै सहमति नजुटेपनि आगामी सुक्रबारसम्म सबै कार्य सम्पन्न हुने ती नेताको दावी छ । फोरम अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा रहेको छ ।

नयाँ शक्ति सत्ताको विपक्षमा उभिएको छ । तर, एकता पछि संसदीय दलको नेताको रुपमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व गर्ने र डा. भट्टराईले पार्टी अध्यक्षको रुपमा पार्टी हाक्ने सहमति भएको ती नेताले बताए ।

वि.सं.२०७६ वैशाख १९ बिहीवार १६:५० मा प्रकाशित

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...